२०६२/०६३ को जनआन्दोलन पछि नेपाल सरकारबाट शहीद
घोषणा भएका व्यक्तिहरुको विवरण, निर्णय मिति सहित !
१. श्री देवीलाल पौडेल, स्याङ्जा जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२. श्री उमेशचन्द्र थापा, प्यूठान जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
३. श्री होरीलाल राना चौधरी, कैलाली जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
४. श्री दर्शनलाल यादव, सप्तरी जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
५. श्री भीमसेन दाहाल, काभ्रेपलाञ्चोक
जनआन्दोलनका शहीद २०६३।२।२१ लोकतन्त्र
प्राप्तिको शान्तिपूर्ण संयुक्त जनआन्दोलनको क्रममा मृत्यु
६. श्रीमती तुलसी क्षेत्री, चितवन जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
७. श्री शिवहरी कुँवर, कार्भेपलाञ्चोक जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
८. श्री विष्णुप्रसाद पाण्डे, नवलपरासी जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
९. श्री हीरालाल गौतम, वारा जनआन्दोलनका शहीद २०६३।
२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१०. श्रीमती सेतु वि.क., वाँके जनआन्दोलनका शहीद २०६३।
२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु भएको ।
११. श्री राजन गिरी, झापा जनआन्दोलनका शहीद २०६३।२।
२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु भएको ।
१२. श्री सुरज विश्वास, झापा जनआन्दोलनका शहीद २०६३।
२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१३. श्री यमलाल लामिछाने, बर्दिया जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१४. श्री वासुदेव घिमिरे, मकवानपुर जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१५. श्री सगुन ताम्राकार, काभ्रेपलाञ्चोक
जनआन्दोलनका शहीद २०६३।२।२१ लोकतन्त्र
प्राप्तिको शान्तिपूर्ण संयुक्त जनआन्दोलनको क्रममा मृत्यु
१६. श्री प्रद्युन्न खड्का, काठमाण्डौं जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१७. श्री दीपक कामी, सोलुखुम्बु जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१८. श्री मोहम्मद जहाँगिर, वैरगनिया जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
१९. श्री गोविन्दनाथ शर्मा, पर्वत जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२०. श्री चन्द्र बयलकोटी, नुवाकोट जनआन्दोलनका शहीद
२०६३।२।२१ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२१. श्री अनिल लामा जनआन्दोलनका शहीद २०६३।२।२१
लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२२. श्री हरिराज अधिकारी, दाङ जनआन्दोलनका शहीद
२०६३।५।१२ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२३. श्री लालबहादुर विष्ट, डोटी जनआन्दोलनका शहीद
२०६३।५।१२ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२४. श्री चक्रराज जोशी, डोटी जनआन्दोलनका शहीद
२०६३।५।१२ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२५. श्री ताहिर अन्सारी, रौतहट जनआन्दोलनका शहीद
२०६३।५।१२ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनको क्रममा मृत्यु
२६. श्री नवराज विष्ट, जि.वि.स. कार्यालय, उदयपुर ।
निजामती कर्मचारी शहीद २०६४।२।२७
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
२७. श्री पूर्णसिंह प्रधान, जि.वि.स.का.,
महोत्तरी निजामती कर्मचारी शहीद २०६४।३।१८
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
२८. श्री राजकुमार जोशी, कृषि अनुसन्धान परिषद्,
धनुषा कृषि अनुसन्धान परिषद्को कर्मचारी शहीद २०६४।५।३
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
२९. श्री रामहरि पोखरेल निजामती कर्मचारी शहीद २०६४।५।
३ कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३०. श्री रामवावुप्रसाद शर्मा, गा.वि.स.सचिव,
वारा निजामती कर्मचारी शहीद २०६४।७।२८
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३१. श्री प्रभुनारायण शर्मा, जि.वि.स.का.,
सप्तरी निजामती कर्मचारी शहीद २०६४।७।२८
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३२. श्री रामवृक्ष राय, गा.वि.स.सचिव, रौतहट
निजामती कर्मचारी शहीद २०६४।८।२०
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३३. श्री मनोहरकुमार श्रेष्ठ, नेपाल वैंक लि. वीरगञ्ज वित्तीय
क्षेत्रको कर्मचारी शहीद २०६४।९।२६
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३४. श्री अरुणकुमार श्रेष्ठ, सिरहा शिक्षक शहीद २०६४।
१०।२७ कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३५. श्री नागेन्द्रप्रसाद यादव, महोत्तरी शिक्षक शहीद
२०६४।१०।२७ कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३६. श्री पूर्णप्रसाद ढकाल, भूमि सुधार कार्यालय, बाँके
निजामती कर्मचारी शहीद २०६४।१०।२७
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३७. श्री विक्रमप्रसाद शाह, कृषि विकास बैंक, बैं. का.
राजविराज संस्थान कर्मचारी शहीद २०६४।१०।२७
कर्तव्यपालनको सिलसिलामा हत्या गरिएका ।
३८. श्री राजकुमार कामत, मोरङ्ग तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
३९. श्री तलुहस्दा भन्ने तलु हेमराम, मोरङ्ग तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४०. श्री निर्मल राजवंशी, मोरङ्ग तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४१. श्री सदानन्द यादव, मोरङ्ग तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४२. श्री दीनदयाल मण्डल, मोरङ्ग तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४३. श्री हरि मेहता, सुनसरी तराई मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
४४. श्री श्यामसुन्दर मेहता, सुनसरी तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४५. श्री राम एकवाल राय, सर्लाही तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४६. श्री आशिष अलि मिकरानी, सर्लाही तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४७. श्री रामनारायण साह, सर्लाही तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४८. श्री सञ्जयकुमार राय यादव, सर्लाही तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
४९. श्री दिनेश राय यादव, सर्लाही तराई मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
५०. श्री महावीर साह, पर्सा तराई मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
५१.
श्री दीपेन्द्र साह, पर्सा तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
५२. श्री वीरबल मुखिया, पर्सा तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
५३. श्री रमेशकुमार महतो, सिराहा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
५४. श्री वेचेन यादव, सिरहा तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
५५. श्री मोहम्मद अनिस, सिरहा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
५६. श्री प्रमोद सदाय, सिरहा तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
५७. श्री बिजयकुमार सहनी, सिरहा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
५८. श्री असरफ भन्ने सेख अव्दुल अनसनी, वारा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
५९. श्री मजिर मिंया भन्ने मजिद महम्मद, वारा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
६०. श्री राजेशकुमार ठाकुर, धनुषा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
६१. श्री शिवशंकर यादव, धनुषा तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
६२. श्री नरेशजंग कार्की, प्र.ना.नि. नेपाल प्रहरी २०६४।
११।२१ मधेश आन्दोलनमा मृत्यु भएको ।
६३. श्री शुक्रलाल माझी, स.प्र.ब.ह. सशस्त्र
प्रहरी २०६४।११।२१ मधेश आन्दोलनमा मृत्यु भएको ।
६४ श्री विष्कुट मिंया, सुनसरी तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
६५. श्री सम्झना राई, भोजपुर तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
६६. श्री राजेश ठाकुर, सिरहा तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
६७. श्री जगदीश पासवान, ललितपुर तराइ मधेश
आन्दोलनका शहीद २०६४।११।२१ तराई÷मधेश
आन्दोलनको घटनामा परी मृत्यु भएको ।
६८. श्री गुल्टेन दास, सप्तरी तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
६९. श्री गुल्जार खाँ, वांके तराइ मधेश आन्दोलनका शहीद
२०६४।११।२१ तराई÷मधेश आन्दोलनको घटनामा परी मृत्यु
भएको ।
७०. श्री परवेज आलम, मोरङ्ग धार्मिक शहीद २०६४।१२।
२० विराटनगरको मस्जिदमा भएको बम विस्फोटनमा परी मृत्यु
भएको
७१. श्री फिरोज खान, मोरङ्ग धार्मिक शहीद २०६४।१२।२०
विराटनगरको मस्जिदमा भएको बम विस्फोटनमा परी मृत्यु
भएको
७२. श्री कर्णवहादुर वि.क., सागरनाथ वन विकास परियोजना,
सर्लाही निजामती कर्मचारी शहीद २०६५।२।९ कर्तव्य
पालनाको सिलसिलामा हत्या गरिएका ।
७३. श्री सुरेशकुमार यादव, रौतहट निजामती कर्मचारी शहीद
२०६५।६।१९ कर्तव्य पालनाको सिलसिलामा हत्या गरिएका ।
७४. श्री जितेन्द्र प्रसाद साह, जनकपुर नगरपालिका स्थानीय
निकायको कर्मचारी शहीद २०६५।६।१९ कर्तव्य
पालनाको सिलसिलामा हत्या गरिएका ।
७५. श्री मोहनप्रसाद मैनाली, जि.प्र.का.पर्सा
निजामती कर्मचारी शहीद २०६५।६।१९ अज्ञात
व्यक्तिको गोली प्रहारबाट हत्या गरिएका ।
७६. श्री नारायण खड्का, नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज
संस्थान कर्मचारी शहीद २०६५।७।८ अज्ञात
व्यक्तिको गोली प्रहारबाट हत्या गरिएका ।
७७. श्री श्रवणकुमार श्रेष्ठ, ज.चु.का. लि., धनुषा संस्थान
कर्मचारी शहीद २०६५।७।८ अज्ञात
व्यक्तिको गोली प्रहारबाट हत्या गरिएका ।
७८. श्री मुकुन्द्रप्रसाद खनाल, ठाकुरराम बहुमुखी क्याम्पस,
वीरगञ्ज शिक्षक कर्मचारी शहीद २०६५।७।८ अज्ञात
व्यक्तिको गोली प्रहारबाट हत्या गरिएका ।
७९.. श्री मोहम्मद हसरत अली, जिल्ला शिक्षा कार्यालय,
सप्तरी निजामती कर्मचारी शहीद २०६५।७।९ कर्तव्य
पालनाको सिलसिलामा हत्या गरिएका ।
८०. श्री राजकुमार आङदेम्वे “माङतोक” लिम्बुवान
आन्दोलनका शहीद २०६५।८।२५ झापा विरोध
प्रदर्शनको क्रममा प्रहरीको गोली लागी मृत्यु ।
८१. श्री शिवप्रसाद शर्मा, निर्धन बैंक नवलपरासीका वरिष्ठ
सहायक वित्तीय संस्था कर्मचारी शहीद २०६५।८।२५
हतियारधारी समूहले गोली हानी हत्या गरेको ।
८२. श्री सुनिल प्रसाद यादव, श्री नि.मा.वि.प्रेमपुर गोनाही,
महोत्तरी शिक्षक शहीद २०६५।९।२ अज्ञात
समुहद्वारा हत्या गरिएका ।
८३. श्री विन्देश्वर महतो, श्री राष्ट्रिय प्रा.वि.हरिहर,
धनुषा शिक्षक शहीद २०६५।९।२३ अज्ञात
समुहद्वारा अपहरण पश्चात गोली हानी हत्या ।
८४. श्री कुमार निरौला, आन्तरिक राजस्व कार्यालय,
धनुषा निजामती कर्मचारी शहीद २०६५।९।२३ सशस्त्र
समूहको गोली प्रहारबाट मृत्यु ।
८५. श्री खुर्सिद आलम, मोरङ धार्मिक शहीद २०६५।१०।२
सरौचियास्थित जामे मस्जिदमा बम विष्फोटनमा परी मृत्यु ।
८६. श्री उमा सिंह, रेडियो टु डे, धनुषा पत्रकार शहीद २०६५।
१०।२ अज्ञात समूहको आक्रमणबाट मृत्यु ।
८७. श्री गणेश वहादुर श्रेष्ठ, रा.वा.बैंक, सिन्धुली वित्तीय
संस्था कर्मचारी शहीद २०६५।१०।९ अज्ञात
लुटेराद्वारा घाँटी रेटी हत्या ।
८८. श्री गोविन्द प्रसाद पाण्डे, वर्दिया शहीद २०६५।१०।
२९ अज्ञात समूहको आक्रमणबाट मृत्यु ।
८९. श्री ऋषि प्रसाद शर्मा, सुर्खेत
संविधानसभाको निर्वाचनका शहीद २०६५।११।१६ अज्ञात
समूहको आक्रमणबाट मृत्यु ।
९०. श्री लोकनाथ गैरे, ने.रा.उच्च मा.वि.पर्सा शिक्षक शहीद
२०६५।११।१६ अज्ञात समुहद्वारा अपहरण पश्चात
गोली हानी हत्या ।
९१. श्री नरेन्द्र खाती, ज.चु.कारखाना, धनुषा संस्थान
कर्मचारी शहीद २०६५।११।२६
९२. श्री प्रचण्ड थैव, रुपन्देही विद्यार्थी शहीद २०६६।१।३
९३. श्री मनिल तामाङ्ग, झापा विद्यार्थी शहीद २०६६।२।
१३
९४. श्री पं. नारायणप्रसाद पोखरेल धार्मिक शहीद २०६६।३।
४ अज्ञात समुहको गोली प्रहार ।
९५ श्री प्रदीप कुमार तिमिल्सिना, ने.रा.मा.वि.फेठा,
वारा शहीद २०६६।३।२४ अज्ञात समुहको गोली प्रहारबाट
मृत्यु ।
९६. श्री कृष्ण भन्ने भानुभक्त न्यौपाने, सर्लाही शहीद
२०६६।५।१०
९७. श्री अलाउद्दिन अन्सारी, महोत्तरी कर्मचारी शहीद
२०६६।६।२१
९८. श्री हेम नारायण यादव, सिरहा शहीद २०६६।६।२१
९९. श्री अखिलेन्द्र यादव, सप्तरी शहीद २०६६।६।२१
१००. श्री प्रदीपकुमार खड्का, ललितपुर शहीद २०६६।७।१२
१०१.
श्री विष्णुलाल मर्हजन, काठमाण्डौं जनआन्दोलनका शहीद
२०६६।९।२९ लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त
जनआन्दोलनका क्रममा मृत्यु
१०२. श्री रामकान्त सुवेदी,
नवलपरासी जनआन्दोलनका शहीद २०६७।२।१९
१०३. श्री जिलेराम यादव, वर्दिया तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०४. श्री कारी ठाकुर, धनुषा तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०५. श्री ब्रम्हदेव ठाकुर, धनुषा तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०६ श्री खोड्हे गोडिया, वाँके तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०७ श्री कोइली कोरी, वाँके तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०८. श्री कमल गिरी, वाँके तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१०९. श्री तुलाराम तिवारी, वाँके तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११०. श्री काशीराम हरिजन, वाँके तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
१११. श्री रामस्वरुप मेहेता, सुनसरी तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११२. श्री चन्द्रिका यादव, रुपन्देही तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११३. श्री लखन साफी, सप्तरी तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११४. श्री वेचन मियाँ, मोरङ तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११५. श्री जिवधारी यादव, सर्लाही तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११६. श्री असफल भन्ने शेख अब्दुल अन्सारी, वारा तराई
मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११७. श्री अजित महम्मद मन्सुर, वारा तराई मधेश
आन्दोलनका
शहीद २०६६।१२।१७
११८ श्री कैयुम दफाली, महोत्तरी तराई मधेश आन्दोलनका
शहीद २०६६।१२।१७
११९. श्री शेषमणी लामिछाने, तनहुँ शहीद २०६८।११।१५
१२०. श्री विनोद पन्त, तनहुँ शहीद २०६८।११।१५
१२१. श्री विमल शरण दास (कुर्मी), धनुषा शहीद २०६९।१।
२१
१२२. श्री झगरु दास, धनुषा शहीद २०६९।१।२१
१२३. श्री रञ्जुदेवी झा, महोत्तरी शहीद २०६९।१।२१
१२४. श्री सुरेश उपाध्याय, धनुषा शहीद २०६९।१।२१
१२५. श्री दीपेन्द्र दास, धनुषा शहीद २०६९।२।११
१२६. श्री धन बहादुर थनेत, नवलपरासी शहीद २०६९।२।२५
१२७ श्री रणबहादुर वम, सर्वोच्च अदालत शहीद २०६९।३।
१
Lionel Messi and Daniel Alves punished 10-man Manchester City in the first leg of the Champions League last-16 tie at the Etihad Stadium. Four-time World Player of the Year Messi struck from the penalty spot with 54 minutes gone after being brought down by Martin Demichelis , who was sent off. • Tomas : Barca midfield in control at City City had their chances but Barcelona dominated possession throughout and were rewarded when Alves struck the second in the last minute. City had set up well in an attempt to soak up Barcelona pressure and catch them on the break but the task proved beyond them after Messi punished a mistake early in the second half. The Argentinian raced away and, although replays suggested contact by Demichelis may have been just outside the box, a straight red card was brandished and the penalty awarded . The hosts kept on pressing but they failed to make the most of their opportunities and they were picked off again as t...
Comments
Post a Comment