भनिन्छ हरेक कठिनाइ को सहायता हुन्छ।समस्या हरुको निचोड स्वरुप समाधान रहन्छ।
वाह यसो हुदाँ त मलाई मात्र होइन आम आद्मीलाई क्या काइदा! !!!!
म पनि यस्तै मौका कुर्दै थिएँ,छु,हुनेछु।
अरे किन आउँदैन त यस्तो मेरो life मा?
के म कुर्न मात्र यहाँ आएको हुँ?
म त उपाय खोज्दै थिएँ।।।।।।।।।।।
तर अहिले आएर ख्याल भयो, हुन थाल्यो कि
मेरो समस्या के हो????????
पहिचान गर्नै गाह्रो ।
अनि किन नैराश्यता नैराश्यता त मेरो मन मा
Comments
Post a Comment