आफैँले बेसाको दु: ख त हो!!!﷼
सुख थियो नि त?
खुशि थिएनन्त नि।
कर्कशिलो छ सबै थोक
मन भरि छ चोट
अनि र त
आउन मन लाग्छ
तिम्रै तिर तिमी तिरै
वाचाल मन लाई बनाउछ्यौ बिचल्लित
अनि त पोखिन्छु तिम्रै सामु छताछुल्ल।
खै के छ यहाँ थाहा छैन।
तानिरहन्छ त सधैँ!!!!!!!
नआउने बाटो पनि त कहाँ राख्यौ र तिम्ले नि
के गरौँ, के भनौँ
अनि त आउन मन लाग्छ
तिम्रै तिर, तिमी तिरै।
किन प्यारो लाग्छ
यहि गल्ली यहि बाटो।
Comments
Post a Comment